काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता सीप विकास कार्यशाला सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सले चाबहिल क्षेत्रका अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रम गरेको थियो ।
कार्यक्रममा कम्पनीका चिफ बिजनेश अफिसर गुनराज श्रेष्ठले आाम नागरिकहरुलाई जीवन बीमा पोलिसीहरु बिक्री गर्ने कलाबारे अभिकर्ताहरुलाई प्रशिक्षित गरेका छन् । त्यस्तै, चिफ बिजनेश अफिसर सूर्य प्रकाश गुप्ताले अभिकर्ताहरुलाई आवश्यक पर्ने न्यूनतम् कुराबारे जानकारी गरेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


