Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कृषि विकास बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा


ग्लोबल पाना
बिहीबार , पुस ४ २०८१
  • 269
    SHARES

  • images
    कृषि विकास बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८०-८१ को लाभांश घोषणा गरेको छ । बैंकले साधारण चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

    images
    images
    images

    बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई तीन प्रतिशत बोनस सेयर र कर प्रयोजनका निम्ति ७.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

    उक्त प्रस्ताव बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ