Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सबै उडान ठप्प भएपछि, यात्रु मर्कामा


ग्लोबल पाना
मंगलबार, पुस १९ २०७९
  • 228
    SHARES

  • images
    सबै उडान ठप्प भएपछि, यात्रु मर्कामा

    नेपालगन्ज । बाक्लो कुहिरो र हुस्सुका कारण नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प भएका छन् । मंगलबार बिहान कुनै पनि उडान नभएको विमानस्थलका सुरक्षा अधिकारीले बताएका छन् ।

    images
    images
    images

    काठमाडौंबाट सोमबार आएको जहाजसमेत नेपालगन्ज विमानस्थलमा थन्किएका छन् । उडान नभएपछि विभिन्न जिल्लाबाट काठमाडौं जान आएका यात्रु मर्कामा परेका छन् । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ