Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा आकर्षक छुट


ग्लोबल पाना
बुधबार, पुस १७ २०८१
  • 400
    SHARES

  • images
    नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा आकर्षक छुट

    काठमाडौं। नबिल बैंक लिमिटेडका ग्राहकले भिभान्ता होटलमा आकर्षक छुट पाउने भएका छन् । छुट उपलब्ध गराउनेसम्बन्धी विषयमा नबिल बैंक र भिभान्ता होटल बीच समझदारी भएको छ।

    images
    images
    images

    सम्झौतापत्रमा नबिल बैंक फूलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य ओजश्वी उपाध्याय र भिभान्ता होटलका महाप्रबन्धक रवि निश्चलले हस्ताक्षर गरे।

    समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, एटीएम कार्ड तथा बैंकबाट पैसा ट्रान्सफर गर्दा १० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खाना, पेय पदार्थ तथा स्पा सेवामा हुने समझदारीमा उल्लेख छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ