Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सेयर बजार परिसूचकमा सामान्य अंकको वृद्धि


ग्लोबल पाना
बिहीबार , पुस १८ २०८१
  • 243
    SHARES

  • images
    सेयर बजार परिसूचकमा सामान्य अंकको वृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा झिनो अंकको वृद्धि देखिएको छ। साताको अन्तिम कारोबारको दिनमा आज नेप्से ४.६३ अंकले बढेर २५८६.२३ बिन्दुमा रोकिएको हो।

    images
    images
    images

    १ करोड ८६ हजार ७०५ कित्ता सेयर ५० हजार ४४७ पटक खरिदबिक्री हुदाँ आज ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबर कारोबार भएको नेप्सेले जनाएको छ।

    आज १५६ वटा कम्पनीको सेयर मूल्य बढेको छ। ७७ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ