काठमाडौं । कृषि विकास बैंकले आफ्नो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ । यस अवसरमा बैंकको प्रधान कार्यालयमा विशेष दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो ।
५८ औं बार्सिकोत्सब को अगिल्लाे दिन पुर्व सन्ध्या मा साझा समृध्दि का लागि दीप प्रज्वोलन कार्यकम मा उपस्थित सन्चालक समिति का अध्यक्ष ज्यु, सन्चालक ज्युहरु, बैकका सि इ ओ तथा अन्य कर्मचारी हरु को गरिमामय उपस्थिति ले यो दीप प्रज्वोलन कार्यक्रम अत्यन्त सफल भएको थियाे ।
दीप प्रज्वलनमार्फत बैंकले आफ्नो स्थापनादेखि हालसम्मको यात्रा स्मरण गर्दै आगामी दिनमा कृषि तथा ग्रामीण विकासका क्षेत्रमा अझ योगदान पुर्याउने संकल्प व्यक्त गरेकाे पाइयाे ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


