Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

यस्ताे छ आजकाे विनिमय दर हेर्नुहाेस्


ग्लोबल पाना
आइतबार, पुस २४ २०७९
  • 417
    SHARES

  • images
    यस्ताे छ आजकाे विनिमय दर हेर्नुहाेस्

    काठमाडौं । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ८४ पैसा र बिक्री दर १३९ रूपैयाँ ४७ पैसा रहेको छ।

    images
    images
    images

    बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ६१ पैसा र बिक्री दर १५७ रूपैयाँ ३२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा रहेको छ ।

    मलेसियन रिङ्गेट १ को खरिददर २९ रूपैयाँ ९९ पैसा र विक्रीदर ३० रूपैयाँ १३ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ १४ पैसा र बिक्री दर ३५ रूपैयाँ ३० पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ