Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सानिमा जिआइसी इन्स्योरेन्सले लाभांश वितरण गर्दै


ग्लोबल पाना
शुक्रबार, माघ २५ २०८१
  • 279
    SHARES

  • images
    सानिमा जिआइसी इन्स्योरेन्सले लाभांश वितरण गर्दै

    काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्स  लाभांश वितरण गर्ने भएको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ