काठमाडौं । वाणिज्य बैंकहरूले फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकले फागुनका लागि ब्याजदर स्थिर राखेका छन् । २० वटा वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई बैंक र लक्ष्मी सन्राइज बैंकले भने ब्याजदर परिवर्तन गरेका छन् ।
ग्लोबल आइएमई बैंकले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ भने लक्ष्मी सन्राइज बैंकले ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । अन्य १८ वाणिज्य बैंकले भने ब्याजदर स्थिर राखेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


