Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भारतबाट नेपाल आइरहेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६२ घाइते


ग्लोबल पाना
सोमबार, पुस २५ २०७९
  • 207
    SHARES

  • images
    भारतबाट नेपाल आइरहेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६२ घाइते

    काठमाण्डौ । भारतबाट नेपाल आइरहेको बस उत्तराखण्ड प्रदेशस्थित उन्नाउमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । त्यस्तै ६२ जना घाइते भएको बताइएको छ ।

    images
    images
    images

    भारतीय प्रहरीका अनुसार ज्यान गुमानउनेमा अधिकांश नेपाली रहेका छन् । यद्यपि मृतकको पहिचान भने खुल्न सकेको छैन ।बसमा नेपालीसँगै केही भारतीय नागरिक पनि सवार रहेको बुझिएको छ । -pla khabar

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ