Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी


ग्लोबल पाना
बुधबार, फागुन ७ २०८१
  • 394
    SHARES

  • images
    ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी

    काठमाडौं। ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अध्यक्षमा दिपचन्द्र रेग्मी भएका छन्। क्यापिटलको सञ्चालक समितिको बैठकले सञ्चालकको अध्यक्षमा हाल क्यापिटलकै सञ्चालक रहेका रेग्मीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो।

    images
    images
    images

    रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका नायब महाप्रबन्धक हुन्। उनले थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्। उनीसँग बैंकिङ क्षेत्रमा १७ वर्षभन्दा बढीको अनुभव छ।

    उनी सन् २००९ मा ग्लोबल आईएमई बैंक लिमिटेडमा प्रवेश गरेका थिए। हाल उनी बैंकको नायब महाप्रबन्धक हुन्। उनी मानव संसाधन निरीक्षण प्रमुख तथा प्रमुख कर्जा अधिकृतको रूपमा कार्यरत छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ