Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रतिघण्टा ३६ किलोमिटर दौडनसक्ने रोबोटिक कुकुरको विकास


ग्लोबल पाना
शुक्रबार, फागुन ९ २०८१
  • 406
    SHARES

  • images
    प्रतिघण्टा ३६ किलोमिटर दौडनसक्ने रोबोटिक कुकुरको विकास

    एजेन्सी । चीनमा १० सेकेन्डमा १०० मिटर वा प्रतिघण्टा ३६ किलोमिटर दौडन सक्ने रोबोटिक कुकुरको विकास गरिएको छ । ३८ किलो वजन र ६३ सेन्टिमिटर अग्लो रोबोट झेजियांग विश्वविद्यालयमा विकास गरिएको हो । रोबोटको शक्ति, लचिलोपन र तरलता सुधार गर्न ब्ल्याक प्यान्थर र जरबोस, हपिङ डेजर्ट मुसा जस्ता जनावरहरूको डिजाइनबाट विकास गरिएको हो ।

    images
    images
    images

    रोबोटले हालसालै १०.४ मिटर प्रति सेकेन्डको ट्रेडमिल परीक्षण पूरा गरेको छ । तर अनुसन्धानकर्ताहरूले अझ तिब्र गतिमा अगाडि बढाउने आशा गरेका छन्।

    गत वर्षको चिनियाँ ह्युमनोइड रोबोट उद्योग सम्मेलनको प्रतिवेदन अनुसार सन् २०३० सम्ममा देशको मानवीय रोबोटको बजार १६ अर्ब अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ।(सीसीटीभीप्लस)

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ