Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सानिमा रिलायन्सको लाभांश घोषणा


ग्लोबल पाना
मंगलबार, फागुन १३ २०८१
  • 462
    SHARES

  • images
    सानिमा रिलायन्सको लाभांश घोषणा

    काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्सस्योरेन्सले लाभांश वितरण गर्ने भएको छ । यस कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण गर्ने भएको हो । कम्पनीले सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद घोषणा गरेको हो ।

    images
    images
    images

    उक्त प्रस्ताव बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ । गत वर्ष कम्पनीले १८.३८११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ