Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने


ग्लोबल पाना
मंगलबार, पुस २६ २०७९
  • 227
    SHARES

  • images
    आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज २६ गते विश्वासको मत लिने भएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १५२ को उपनियम १ बमोजिम प्रस्तावको सुचना दिनु भएकोले सो प्रयोजनको लागि सोही नियमको उपनियम ३ बमोजिम मिति २०७९ पुस २६ आज बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक तोकिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ