Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

घट्यो सुनको मूल्य, कतिमा कारोवार ?


ग्लोबल पाना
शुक्रबार, फागुन १६ २०८१
  • 268
    SHARES

  • images
    घट्यो सुनको मूल्य, कतिमा कारोवार ?

    काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य तोलामा २२ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतितोला १ हजार ७० हजार ३ सयमा कारोबार भएको थियो।

    images
    images
    images

    यसैगरी चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ