Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एनएमबि बैंकको नेतृत्व परिवर्तनः घिमिरे सीईओ नियुक्त, बरिष्ठ नायव प्रमुख कार्यकारीमा उपाध्याय


ग्लोबल पाना
आइतबार, फागुन २५ २०८१
  • 495
    SHARES

  • images
    एनएमबि बैंकको नेतृत्व परिवर्तनः घिमिरे सीईओ नियुक्त, बरिष्ठ नायव प्रमुख कार्यकारीमा उपाध्याय

    काठमाडौं । एनएमबि बैंकको सञ्चालक समितिको निर्णय अनुसार, २०८२ साल बैशाख १० गतेदेखि लागु हुने गरी हाल नायव प्रमुख कार्यकारी अधिकृत रहेका गोबिन्द घिमिरेलाई चार वर्षको कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरिएको छ।

    images
    images
    images

    साथै, नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई बढुवा गर्दै बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बनाइएको छ। एनएमबि बैंकलाई लण्डनस्थित दि फाइनान्सियल टाइम्स प्रकाशनको “द ब्यान्कर“ पत्रिकाले “बैंक अफ द इयर एसिया २०२१“ उपाधिबाट सम्मानित गरिसकेको छ।

    बैंकले हाल देशभर २०२ शाखा, १८७ एटिएम र १० एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ