Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ आजको विनिमय दर


ग्लोबल पाना
बुधबार, पुस २७ २०७९
  • 274
    SHARES

  • images
    घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ आजको  विनिमय दर

    काठमाडौं । आज अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ ५६ पैसा र विक्री मूल्य १३१ रुपैयाँ १६ पैसा तोकिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिद मुल्य १३१ रुपैयाँ ४८ पैसा र विक्री मूल्य १३२ रुपैयाँ ०८ पैसा रहेको थियो । यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४० रुपैयाँ २३ पैसा र विक्री दर १४० रुपैयाँ ८८ पैसा कायम रहेको छ।

    images
    images
    images

    अष्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ ०९ पैसा र बिक्रीमा ९० रुपैयाँ ५० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९८ पैसा, सिंगापुरे डलर एकको खरिददर ९८ रुपैयाँ १२ पैसा र विक्री दर ९८ रुपैयाँ ५७ पैसा रहेको छ। जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ९० पैसा र विक्रीमा ९ रुपैयाँ ९५ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३६ पैसा रहेको छ।

    यता, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८६ पैसा र बिक्रीदर २९ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ