Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल लाइफ इन्स्योरेन्समा तीन नयाँ सञ्चालक निर्वाचित, पदबहाली सम्पन्न


ग्लोबल पाना
सोमबार, चैत ४ २०८१
  • 545
    SHARES

  • images
    नेपाल लाइफ इन्स्योरेन्समा तीन नयाँ सञ्चालक निर्वाचित, पदबहाली सम्पन्न

    काठमाडौं, चैत्र २ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औँ वार्षिक साधारण सभाको निर्णयअनुसार स्थगित सर्वसाधारण सेयरधनी (समूह ख) को सञ्चालक निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    चैत्र २ गते वीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न निर्वाचन प्रक्रियाबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने, र शर्मिला श्रेष्ठ महर्जन सञ्चालक पदमा निर्वाचित भएका छन् । नवनिर्वाचित तीनै जना सञ्चालकहरूले आज (चैत्र २) बसेको कम्पनी सञ्चालक समितिको ३९३औँ बैठकमा अध्यक्ष गोविन्द लाल संघईसमक्ष सपथ ग्रहण गर्दै पदबहाली गरेका छन् ।

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपालकै ठूलो जीवन बीमा कम्पनीमध्ये एक हो, जसले लाखौँ बीमितलाई सेवा प्रदान गर्दै आएको छ । नयाँ सञ्चालक समितिको नेतृत्वले कम्पनीलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ