Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

चैत १४ गते केबल कार सेवा बन्द, १५ गतेबाट पुनः सञ्चालन


ग्लोबल पाना
शनिबार, चैत ९ २०८१
  • 322
    SHARES

  • images
    चैत १४ गते केबल कार सेवा बन्द, १५ गतेबाट पुनः सञ्चालन

    काठमाडौं । नियमित मर्मत सम्भारको कारण यही आउँदो बिहीबार, चैत १४ गते का दिन केबल कार सेवा बन्द हुने भएको छ । कम्पनीले जारी गरेको सूचनाका अनुसार मर्मत कार्य सम्पन्न भएपछि चैत १५ गते, शुक्रबार बाट पुनः सेवा सञ्चालन हुनेछ ।

    images
    images
    images

    सञ्चालक पक्षका अनुसार यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै नियमित रूपमा केबल कार सेवा मर्मत गरिँदै आएको छ । यात्रुहरूलाई कुनै असुविधा नहोस् भन्नका लागि यो सूचना जारी गरिएको छ।

    ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ