Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त


ग्लोबल पाना
बुधबार, चैत १३ २०८१
  • 616
    SHARES

  • images
    नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त

    काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सिनियर डेपुटी सीईओ मनोज ज्ञवालीले पाएका छन् ।

    images
    images
    images

    आज आयोजित सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत गर्दै सीईओको जिम्मेवारी ज्ञवालीलाई सुम्पेको हो ।

    नबिल बैंकले जानकारी दिएको अनुसार, ढुंगानाको राजीनामा चैत १० गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ । ढुंगानाले गभर्नरको आकांक्षीको रूपमा नबिल बैंकबाट बाहिरिएको हुनसक्ने भनाइहरु रहेका छन् । ज्ञवालीले आजदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ