Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

समस्या समाधानकाे लागि मन्त्रालयमा सरोकारवाला निकायसँग छलफल: मन्त्री श्रेष्ठ


ग्लोबल पाना
बिहीबार , पुस २८ २०७९
  • 203
    SHARES

  • images
    समस्या समाधानकाे लागि मन्त्रालयमा सरोकारवाला निकायसँग छलफल: मन्त्री श्रेष्ठ

    काठमाडौं । नेपाल सरकार का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पटक-पटक काठमाडौं उपत्यकाका सडकहरू भत्काउने समस्या समाधानका लागि पहल थाल्नु भएको छ ।

    images
    images
    images

    उपप्रधानमन्त्री श्रेष्ठले समस्या समाधानका लागि आज मन्त्रालयमा सरोकारवाला निकायका पदाधिकारी बोलाएर छलफल गर्नु भएको छ ।

    उक्त बैठकमा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाे उपस्थिति रहेकाे थियाे ।

    त्यस्तै मेलम्ची तातोपानी आयोजनाका निर्देशक राजेन्द्र सापकोटा, काठमाडौं उपत्यका खानेपानी लिमिटेका प्रबन्ध निर्देशक ज्ञानेन्द्र कार्की, नेपाल दूरसञ्चार संस्थानकी उपमहानिर्देशक विनिता प्रधान तथा मन्त्रालय र अन्तर्गतका सहसचिवहरूको उपस्थिति रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ