चितवन । मेयर रेनु दाहालकाे पहलमा चितवन ठिमुराका बासिन्दाले शुद्व पिउने पानी उपभाेग गर्न पाउने भएका छन् ।
भरतपुर महानगरपालिका ठिमुरा मा भएको पिउने पानी को समस्या लाई समाधान गर्न भरतपुर महानगरको योजनामा ठिमुरा खानेपानी विस्तारको लागि सयौ जनताको उपस्थितिमा पाइप लाईन बाेक्ने कामले आज सफलता पाएकाे छ ।
ठिमुरा वासिन्दाले अब २४ सै घन्टा शुद्ध पिउने पानी वोरिङ गर्ने देखि पानी टेंकी सम्म चडाउन सफल भएका छन् ।
४“ इन्च को पानी पर्याप्त झरेकोले गाउँमा अब पानीकाे हाहाकार नहुने भए सँगै ठिमुरा वासिन्दा धेरै खुसि भएकाे बताउँछन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


