Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गरिमा विकास बैंक र दराजबीच नयाँ वर्ष अफर, १५% सम्म छुट


ग्लोबल पाना
शुक्रबार, चैत २२ २०८१
  • 349
    SHARES

  • images
    गरिमा विकास बैंक र दराजबीच नयाँ वर्ष अफर, १५% सम्म छुट

    काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा गरिमा विकास बैंक लिमिटेड र दराजबीचको सहकार्यमा विशेष छुट योजना सार्वजनिक गरिएको छ ।

    images
    images
    images

    यस योजना अन्तर्गत ग्राहकहरुले गरिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५% वा अधिकतम रु.७५० र डेबिट कार्ड प्रयोगकर्ताले १०% वा अधिकतम रु.५०० सम्म छुट पाउनेछन् ।

    यो अफर २०८१ सालको चैत्र २२ देखि ३१ गतेसम्म मात्र लागू हुनेछ । छुट पाउन ग्राहकले दराजको वेवसाइट वा एपमा गएर गरिमा विकास बैंकको नाममा रहेको भौचर संकलन गर्नु पर्नेछ ।

    गरिमा विकास बैंकले हाल देशभर १२३ शाखा, १ एक्स्टेन्सन कार्यालय र ५० वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ