Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


ग्लोबल पाना
शुक्रबार, पुस २९ २०७९
  • 405
    SHARES

  • images
    हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    images
    images
    images

    आज अमेरिकी डलरको मूल्य भने घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ १९ पैसा र बिक्री दर १३० रूपैयाँ ७९ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ३ पैसा र बिक्री दर १४० रूपैयाँ ६७ पैसा रहेको छ ।

    त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ २३ पैसा र बिक्री दर १५८ रूपैयाँ ९६ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३९ रुपैयाँ ६४ पैसा र बिक्री दर १४० रुपैयाँ २८ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९० रुपैयाँ २८ पैसा रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ