काठमाण्डौ । पोखरामा अवतरण हुने केही सेकेण्डबाँकी हुँदै दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा ६ शिशुसहित ६८ यात्रु रहेको पाइएको छ।
दुर्घटना लगत्तै प्रहरीले उद्धार कार्य तीव्र पारिरएको छ। दुर्घटनास्थलमा एम्बुलेन्स, सेना, प्रहरी, शशस्त्र लगायतको ठूलो संख्या परिचालन गरिएको छ। आइतबार काठमाण्डौबाट पोखराका लागि उडेकाे नाइन एन एएनसी यति एयरलाइन्सको विमान अवतरण गर्नु अघि दुर्घटनामा परेको हो।
विमानमा चालकदलका ४ सहित ६८ यात्रु थिए। नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अुनसार अहिलेसम्म १६ वटा शव निकालिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


