काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझसम्म मन्त्रिपरिषद्लाई पूणर्ता दिने तयारी गरेकका छन् ।
सोमबारको मन्त्रिपरिषद् पूणर् बैठक बस्ने तयारी अनुसार आज मन्त्रिपरिषद्लाई पूणर्ता दिने तयारी गरेका हुन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् ।
चार मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन । उनले पुस २६ गते विश्वासको मत पाएका थिए । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उनले सात दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूणर्ता दिने तयारी रहेको बताएका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


