Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भोली साेमबार यती एयरलाइन्सका सबै उडान रद्द (सूचना सहित)


ग्लोबल पाना
आइतबार, माघ १ २०७९
  • 212
    SHARES

  • images
    भोली साेमबार यती एयरलाइन्सका सबै उडान रद्द (सूचना सहित)

    काठमाडौं । सोमबारका लागि निर्धारित यती एयरलाइन्सका सबै उडान रद्द भएको छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।

    images
    images
    images

    कमपनीको एन एएनसी एटीसआर ७२ जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ । उक्त दुर्घटनापश्चत कम्पनीले सोमबारका सबै उडा रद्द गरेको हो ।

    हेर्नुहोस् सूचना सहित

    yeti-airlines-noticed.webp
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ