Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एनआईसी एशिया बैंकको केन्द्रिय कार्यालय सर्‍यो


ग्लोबल पाना
मंगलबार, जेठ ६ २०८२
  • 370
    SHARES

  • images
    एनआईसी एशिया बैंकको केन्द्रिय कार्यालय सर्‍यो

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो केन्द्रिय कार्यालय सरेको छ । बैंकको थापाथलीस्थित केन्द्रिय कार्यालय काठमाडौं महानगरपालिका–२८ स्थित कमलादीमा सरेको हो ।

    images
    images
    images

    बैंकले करिब एक महिना अघि नै नयाँ भवनमा सरेर आफ्ना उच्च तहका गतिविधिहरू त्यहीँबाट सञ्चालन गर्दै आएको छ । नयाँ कार्यालयमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितका अधिकांश विभागहरू सरेका छन् ।

    सरेसँगै बैंकले कार्यसम्पादनमा थप प्रभावकारिता, सेवा प्रवाहमा सहजता र दीर्घकालीन सञ्चालनमा स्थायित्व ल्याउने अपेक्षा गरिएको छ ।

    यसैबीच, थापाथलीमा रहेको पहिलाको कार्यालय अब एनआईसी एशिया क्यापिटल हुने जनाइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ