Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

विमान दुर्घटनामा मृत्यु भएका आफन्तले फोन गर्नका लागि नम्बर सार्वजनिक


ग्लोबल पाना
आइतबार, माघ १ २०७९
  • 235
    SHARES

  • images
    विमान दुर्घटनामा  मृत्यु भएका आफन्तले फोन गर्नका लागि नम्बर सार्वजनिक

    काठमाडौं । जहाज दुर्घटनामा परेका यात्रुका आफन्त र परिवारका सदस्यले सम्पर्क गर्न सक्ने गरी यती एयरलाइन्सले फोन नम्बर सार्वजनिक गरेको छ ।

    images
    images
    images

    दुर्घटनामा परेका आफन्तले काठमाडौं विमानस्थलमा ०१-४४९३०१, पोखरा विमानस्थलमा ०६१-५९७०५५ र कल सेन्टरको फोन नम्बर ०१-५९७००७४ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

    आइतबार काठमाडौंबाट पोखरा उडेको जहाज विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेकोथियो । उक्त जहाजमा चारजना चालक दलका सदस्य र ६८ यात्रुहरुसहित ७२ जना सवार थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ