Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पत्रकार पौडेल सम्झनामा महासंघले १३ दिनसम्म शोक मनाउने (सूचना सहित)


ग्लोबल पाना
आइतबार, माघ १ २०७९
  • 226
    SHARES

  • images
    पत्रकार पौडेल सम्झनामा महासंघले १३ दिनसम्म शोक मनाउने (सूचना सहित)

    काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएको छ ।

    images
    images
    images

    उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका थिए । पत्रकार महासंघले उनको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निणर्य गरेको छ ।

    पत्रकार नाेटिस.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ