Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई नागरिक र ह्याम्स अस्पतालमा छुट


ग्लोबल पाना
सोमबार, जेठ १९ २०८२
  • 413
    SHARES

  • images
    नेपाल बैंकका ग्राहक र कर्मचारीलाई नागरिक र ह्याम्स अस्पतालमा छुट

    काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक र कर्मचारीलाई नागरिक सामुदायिक शिक्षण र ह्याम्स अस्पतालमा छुट दिने सम्झौता भएको छ।

    images
    images
    images

    सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारी र खाता भएका ग्राहकलाई ह्याम्सद्वारा सञ्चालित गठ्ठाघरमा रहेको नागरिक शिक्षण अस्पताल र ह्याम्स अस्पतालका सेवा तथा सुविधाहरूमा ५ देखि १२ प्रतिशतसम्म छुट हुनेछ।

    सम्झौतामा बैकका प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नागरिक सामुदायिक शिक्षण अस्पतालका कार्यकारी निर्देशक भुवन चक्र जोशीले हस्ताक्षर जेठ १४ गते हस्ताक्षर गरेका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ