Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सिटिजन्स बैंकका ग्राहकले पनौतीको डायमण्ड हिल रिसोर्टमा छुट पाउने


ग्लोबल पाना
मंगलबार, जेठ २० २०८२
  • 407
    SHARES

  • images
    सिटिजन्स बैंकका ग्राहकले पनौतीको डायमण्ड हिल रिसोर्टमा छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक र काभ्रेको पनौतीस्थित डायमण्ड हिल रिर्सोटबीच छुट सम्झौता भएको छ । बैंक र उक्त होटलबीच भएको एक सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले १५ प्रतिशतसम्म छुट पाउने भएका छन्् ।

    images
    images
    images

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ