Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सानिमा रिलायन्सको बीमालेख नविकरणमा छुट


ग्लोबल पाना
मंगलबार, जेठ २० २०८२
  • 314
    SHARES

  • images
    सानिमा रिलायन्सको बीमालेख नविकरणमा छुट

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको व्यतीत बिमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट दिइरहेको छ। विभिन्न कारणले समयमै बिमाशुल्क भुक्तानी गर्न नसकेका ग्राहकले यो अभियानबाट छुटको लाभ लिन सक्नेछन्‌ ।

    images
    images
    images

    कम्पनीले गत जेठ १ गतेदेखि जेठ २५ गतेसम्म रिन्यू गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिइरहेको छ। कम्पनीले प्रदान गरेको यो सुविधा सकिन अब सात दिनमात्रै बाँकी रहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ