काठमाडौं । राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १२९ रूपैयाँ ८३ पैसा र बिक्री दर १३० रूपैयाँ ४३ पैसा रहेको छ।
युरो एकको खरिद दर १४० रूपैयाँ ६१ पैसा र बिक्री दर १४१ रूपैयाँ २६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ७९ पैसा र बिक्री दर १५९ रूपैयाँ ५२ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४४ पैसा र बिक्री दर ३५ रूपैयाँ ६१ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिददर २९ रूपैयाँ ९४ पैसा र विक्रीदर ३० रूपैयाँ ०८ पैसा रहेको छ ।
साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ५४ पैसा र बिक्री दर ३४ रूपैयाँ ७३ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


