Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

माओवादीबाट मन्त्री बन्नेहरुको नाम टुंगियो, को-को बन्दै छन् मन्त्री ?


ग्लोबल पाना
मंगलबार, माघ ३ २०७९
  • 262
    SHARES

  • images
    माओवादीबाट मन्त्री बन्नेहरुको नाम टुंगियो, को-को बन्दै छन् मन्त्री ?

    काठमाण्डौ । माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारीहरुको बैठकले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको हो ।

    images
    images
    images

    बैठकले माओवादीको भागमा परेको तीन मन्त्रालयमा सांसदहरु रेखा शर्मा,अमनलाल मोदी र सुदन किरातीलाई पठाउने निणर्य छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ