Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मंगलबार नेप्से सूचक २.६६ अंकले वृद्धि


ग्लोबल पाना
मंगलबार, माघ ३ २०७९
  • 235
    SHARES

  • images
    मंगलबार नेप्से सूचक २.६६ अंकले वृद्धि

    काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक २.६६ अंकले वृद्धि भएको छ । यससँगै २९ कम्पनीको ६ हजार ३१७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब २१ लाख बढीकोे सेयर कारोबार भएको छ ।

    images
    images
    images

    यो सेसनमा कुल १८ कम्पनीमा उकलो लागेको छ भने ७ कम्पनी घटेको छ । २ कम्पनी स्थीर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ । ३ कम्पनी घटेको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ