Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राप्रपाका नवनियुक्त मन्त्रीहरू शपथग्रहण पछि पशुपतिनाथ मन्दिरमा


ग्लोबल पाना
मंगलबार, माघ ३ २०७९
  • 233
    SHARES

  • images
    राप्रपाका नवनियुक्त मन्त्रीहरू शपथग्रहण पछि पशुपतिनाथ मन्दिरमा

    काठमाडौं । राप्रपाबाट मन्त्री बनेकाहरू सपथग्रहणपछि सिधै पशुपतिनाथ मन्दिर दर्शनका लागि त्यसतर्फ लागेका छन् । राप्रपाका नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रीहरू दर्शनका लागि पशुपतिनाथको मन्दिरतर्फ गएका हुन्।

    images
    images
    images

    मन्दिर दर्शनपछि पदबहालीका लागि सिंहदरबार जाने कार्यक्रम रहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ