Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पलको सफाइपछि पूजाले भनिन्, खुसीको सिमै रहेन


ग्लोबल पाना
बुधबार, माघ ४ २०७९
  • 248
    SHARES

  • images
    पलको सफाइपछि पूजाले भनिन्, खुसीको सिमै रहेन

    काठमाडौं । नायिका पूजा शर्माले नायक पल शाहको सफाइको खबरले आफ्नो खुसी व्यक्त गरेकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै आफू जहिले पनि पलको साथमा रहेको समेत बताएकी छन् ।

    images
    images
    images

    ‘जहिल्यै तिम्रो साथमा थिएँ, अहिले खुसीको सीमा रहेन’, लभ चिह्नसहित पूजाले समाजिक सञ्जालमा लेखेकी छन् । पूजाले शाह पक्राउ परेसँगै उनको पक्षमा अभिव्यक्ति दिँदै आएकी थिइन् । बलात्कार आरोपीको पक्षमा खुलेको भन्दै उनको आलोचना समेत भएको थियो ।

    उनले आज तनहुँ जिल्ला अदालतबाट सफाइ पाएपनि नवलपुरले भने यौन दुव्र्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्षको जेल सजाय सुनाएको थियो । यस्तै उनलाई १० लाख जरिवाना पनि सुनाइएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ