Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रभु बैंकको नाफामा ऐतिहासिक वृद्धि, ९६५% भन्दा बढीले उछाल


ग्लोबल पाना
बुधबार, साउन २८ २०८२
  • 531
    SHARES

  • images
    प्रभु बैंकको नाफामा ऐतिहासिक वृद्धि, ९६५% भन्दा बढीले उछाल

    काठमाडौं । प्रभु बैंक लिमिटेडको नाफा ९६५.४१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको अघिल्लो आर्थिक वर्षको खुद नाफा ५१ करोड ८ लाख रुपैयाँ रहेको थियो । बैंकको ब्याज आम्दानी ३९.४७ प्रतिशतले घटेर ७ अर्ब १९ करोडमा आइपुगेको छ ।

    images
    images
    images

    पि कमिसन १५.८१ प्रतिशतले बढेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ रहेको छ ।

    मूल्य आम्दानी अनुपात ९.६ गुणा रहेको छ । बैंकको खराब कर्जा ४.९४ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ