Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बसको ठक्करबाट वृद्धको मृत्यु


ग्लोबल पाना
बुधबार, माघ ४ २०७९
  • 232
    SHARES

  • images
    बसको ठक्करबाट वृद्धको मृत्यु

    जनकपुरधाम । सप्तरीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

    images
    images
    images

    बुधबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-३ पोर्ताहास्थित पूर्व-पश्चिम राजमार्गमा ना५ख ६७२ नम्बरको यात्रु वहक बसको ठक्करबाट करिब ६५ वर्षीय साइकलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    बसको ठक्करबाट स्थानीय राजेन्द्र बिस्वासको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।

    शव पोष्ट मार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको तथा बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ