Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मातृभूमि मिडिया क्लवद्धारा विमान दुर्घटनाप्रति दुःख व्यक्त


ग्लोबल पाना
बिहीबार , माघ ५ २०७९
  • 272
    SHARES

  • images
    मातृभूमि मिडिया क्लवद्धारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

    काठमाडौं । मातृभूमि मिडिया क्लवले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। माघ १ गते पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा मातृभूमि मिडिया क्लवले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।

    images
    images
    images

    जारी विज्ञप्तिमा पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । साथै विमान दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन् ।

    उक्त दुर्घटनालाई सम्बोधन गर्दै दुर्घटनामा परि निधन हुने व्यक्तिलाई मातृभूमि मिडिया क्लवद्वारा गहिरो समवेदना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै ७२ जनाको आत्माको शान्तिको लागि कामना गर्दै गहिरो समवेदना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    तब.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ