Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

म्यानपावरमा मन्त्रीको लगानी भए रवि लामिछाने कारबाही गर्ने


ग्लोबल पाना
बिहीबार , माघ ५ २०७९
  • 229
    SHARES

  • images
    म्यानपावरमा मन्त्रीको लगानी भए रवि लामिछाने कारबाही गर्ने

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले म्यानपावर कम्पनीमा आफूहरुको पार्टीबाट मन्त्री बनेका डीपी अर्यालको लगानी देखाउन चुनौती दिएका छन् ।

    images
    images
    images

    उनले पत्रकारहरुसँग कुरा गर्दै कुनै पनि प्रमाण दिए आफू कारबाहीका लागि तयार रहेको बताएका हुन् ।

    “श्रम मन्त्रीको कुन म्यानपावरमा सेयर रहेछ, लगत रहेछ कहाँ ? देखाउन त सक्लान् नि ?,” लामिछानेको प्रश्न थियो, “देख्नुभयो भने मलाई खबर गर्नू, मैले पहिला कारबाही गर्छु ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ