Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सिद्घार्थ बैंकका ग्राहकहरुलाई माउन्ट अफ एक्सेलमा ४०% सम्मको छुट


ग्लोबल पाना
सोमबार, कात्तिक २४ २०८२
  • 516
    SHARES

  • images
    सिद्घार्थ बैंकका ग्राहकहरुलाई माउन्ट अफ एक्सेलमा ४०% सम्मको छुट

    काठमाडौं । सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेल प्रा. लि. बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार गोकर्णेश्वर, काठमाडौं स्थित माउन्ट अफ एक्सेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा ४०% सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

    images
    images
    images

    यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।

    फाेनः ०१–५९७००२०

    ईमेलः customercare@sbl.com.np 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ