Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न


ग्लोबल पाना
सोमबार, मंसिर १ २०८२
  • 506
    SHARES

  • images
    सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा मिति २०८२ कार्तिक ३० गते आइतबार काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष श्री राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ ।

    images
    images
    images

    बैंकको हाल कायम रहेको चुक्ता पूँजी रु. १४,०८,९९,८०,१९०/– (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय नब्बे रुपैँया मात्र) मा ५ प्रतिशत बराबरको रु ७०,४४,९९,०१०/– (अक्षरेपी सत्तरी करोड चौवालीस लाख उनान्सय हजार दस रुपैंया मात्र) बोनस शेयर तथा ५.५३ प्रतिशत बराबरको रु. ७७,९१,७५,९०५/– (अक्षरेपी सतहत्तर करोड एकान्नब्बे लाख पचहत्तर हजार नौ सय पाँच रुपैंया मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ