Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

चारकाेसे जङ्गलमा नवजात शिशु फेला


ग्लोबल पाना
शुक्रबार, माघ ६ २०७९
  • 259
    SHARES

  • images
    चारकाेसे जङ्गलमा नवजात शिशु फेला

    इनरुवा । सुनसरीको बराह क्षेत्र नगरपालिका-२ स्थित चारकोसे जङ्गलमा बिहीबार नवजात शिशु फेला परेको छ ।

    images
    images
    images

    कपडामा पोको पारेर जङ्गलमा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशु (छोरी)फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

    नवजात शिशुलाई कसले जङ्गलमा छाड्यो भन्ने विषयमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ