Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नवलपरासीमा तिर्थालु बोकेको बस दुर्घटना, ४८ घाइते


ग्लोबल पाना
आइतबार, माघ ८ २०७९
  • 237
    SHARES

  • images
    नवलपरासीमा तिर्थालु बोकेको बस दुर्घटना, ४८ घाइते

    चितवन । पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४८ जना घाइते हुन पुगेका छन ।

    images
    images
    images

    पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना हुदाँ ४५ जना घाइते भएका हुन ।

    प्रत्यक्षदर्शीका अनुसार सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    घाइतेको नजिकैको अस्पतालमा उपचार भईरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ