Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बसभित्र तास खेलिरहेका चारजना पक्राउ


ग्लोबल पाना
आइतबार, माघ ८ २०७९
  • 206
    SHARES

  • images
    बसभित्र तास खेलिरहेका चारजना पक्राउ

    भक्तपुर । भक्तपुरमा बसभित्र तास खेलिरहेका चारजना पक्राउ परेका छन् ।

    images
    images
    images

    मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली सिद्धार्थ पेटोल पम्प पछाडि पार्किङ गरिराखेको सैलुगेश्वरीदेखि काठमाडौं चल्ने बा ३ ख ३६५६ नम्वरको बसभित्र तास खेलिरहेको उनीहरुलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

    भक्तपुर प्रहरी परिसका प्रमुख एसपी प्रजित केसीका अनुसार उनीहरुको साथबाट ७१ ह्जार नगद र एक बुक तास बरामद गरिएकाे हाे ।

    उनीहरुलाई अहिले नियन्त्रणमा लिई परिसरमा ल्याउने काम भइरहेको उनले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ