Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सिन्धुपाल्चोक घाेर्थली स्थित कागेश्वरी मा.वि. को ७० औं वार्षिकोत्सब सम्पन्न


ग्लोबल पाना
आइतबार, माघ ८ २०७९
  • 229
    SHARES

  • images
    सिन्धुपाल्चोक घाेर्थली स्थित कागेश्वरी मा.वि. को ७० औं वार्षिकोत्सब सम्पन्न

    सिन्धुपाल्चोक । माघ ७ गते शनिबार सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका -१ घोर्थली स्थित श्री कागेश्वरी मा.वि. को ७० औं वार्षिकोत्सब सम्पन्न भएकाे छ ।

    images
    images
    images

    वार्षिकोत्सबकाे अवसरमा पुर्व बिद्यार्थी पुनर्मिलन समारोह भब्य रूपमा सप्पन्न गरिएकाे थियाे । यसै वर्ष देखि श्री कागेश्वरी मा. वि. कक्षा ११ संचालन भएको छ ।

    ७० औं वार्षिकोत्सब तथा कागेश्वरी विद्यालमा कक्षा ११ सन्चालन भएकोमा त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज वाेहराले बिद्यालयको उत्तरोत्तर प्रगतीको शुभकामना दिनुभएकाे छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ