काठमाडौ । राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १२९ रूपैयाँ ५० पैसा र बिक्री दर १३० रूपैयाँ १० पैसा रहेको छ।
युरो एकको खरिद दर १४० रूपैयाँ ६० पैसा र बिक्री दर १४१ रूपैयाँ २५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ५३ पैसा र बिक्री दर १६१ रूपैयाँ २८ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ३५ पैसा र बिक्री दर ३५ रूपैयाँ ५२ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ २२ पैसा र विक्रीदर ३० रूपैयाँ २६ पैसा रहेको छ ।
साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ४८ पैसा र बिक्री दर ३४ रूपैयाँ ६४ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।

.gif)




 x 450 (H) Global Pana.jpeg)


