Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बाजुरा केन्द्र बिन्दु बनाएर गएको भूकम्पको धक्का नयाँ दिल्ली सम्म महसुस


ग्लोबल पाना
मंगलबार, माघ १० २०७९
  • 202
    SHARES

  • images
    बाजुरा केन्द्र बिन्दु बनाएर गएको भूकम्पको धक्का नयाँ दिल्ली सम्म महसुस

    काठमाडौ । बाजुरालाई केन्द्रबिन्दु बनाएर मंगलबार गएको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्ली र वरपरका क्षेत्रमा पनि महसुस गरिएको छ ।

    images
    images
    images

    दिल्लीका बासिन्दाहरूले भुकम्पको समयमा छतका फ्यानहरू र घरका सामानहरू हल्लिएका भिडियोहरू सोसल मिडियामा सेयर गरेका भारतीय सञ्चार माध्यम एनडिटीभले जनाएको छ ।

    मंगलबार दिउसो बाजुराको मैला भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । भूकम्पले पु-याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ